Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

विप्लव नेतृत्वको नेकपाको गोरखा नगरको अध्यक्षमा अधिकारी

loading views..
Nepal Telcome

गोरखा। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ठ पार्टीको गोरखा नगर पालिकाको अध्यक्षमा कृष्ण बहादुर अधिकारी  निर्वाचित भएका छन् गोरखामा  आईतबार भएको दोश्रो भेलाले अधिकारीलाई निर्बाचित गरेको हो। निकट हुँदै गएको संघ प्रदेशको निर्बाचनमा भाग लिनसबै पालिकामा कमिटी गठन गर्दै जाने सो पार्टीले  जनाएको विप्लव पार्टीको जिल्ला सेक्रेटरी कपिल भट्टका अनुसार भदौ १५गते भित्र पालिका अधिबेशन सकिने पनि बताए २७ सदस्यीय कमिटी गठन गरिएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीयसदस्य उमा भुजेलले सच्चा कम्युनिष्ठ पाटी हाम्रो पार्टी मात्र भएकाले यसै पाटीमा गोलबन्द हुन सच्चा कम्युनिष्ट पार्टीलाई आब्हनगरेकी छिन् साथै कार्यक्रममा जिल्ला सचिब कपिल भट्ट पार्टीको विशेष समिति सदस्य योगेन्द्र कुमाल लगाएतले मन्तब्य राखेकाथिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link