Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खड्गप्रसाद ओलीलाई बर्खास्त गरेपछि नयाँ अध्यक्षमा माधव कुमार नेपाल

loading views..
Nepal Telcome

काठमाडौ। अध्यक्ष खड्गप्रसाद ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्षमा माधव नेपाल चयन भएका छन् ।

मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो।

वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link