Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

रश्मोरको टोलीलाई गोरखामा भब्य स्वागत

loading views..
Nepal Telcome

गोरखा। बेलायतको रश्मोर टोलीलाई गोरखा नगरपालिकाले मेयर प्रमुख कार्यकारीको टोलीले भब्य स्वागत गरेको गोरखा नगरपालिकाको औपचारिक भ्रमणमा रश्मोरको प्रतिनिधि मण्डल  गोरखा आइपुगेको हो। रश्मोर बरोको प्रतिनिधि मण्डलको नेतृत्वगर्दै डेपुटी काउन्सिल लिडर मरिस सिहानले गरेका हुन् सो प्रतिनिधि मण्डलमा रश्मोर बरो काउन्सिलका काउन्सिलर जीव बेल्बासे , डेमोक्रेसी एण्ड पाटनरसिपका प्रमुख एन्ड्र क्लोभरका , श्रीमती अमृता बेल्बासे तथा ईजी सिंह पनि छन् उनीहरु पाँच दिने भ्रमणलागि नेपाल आएका हुन् उनीहरुको गोरखाका विभिन्न क्षेत्रका ब्यक्तिसँग  भेटघाट एंब छलफल कार्य हुने कार्यतालिका रहेको छ।दुई नगरपालिका बीच स्वास्थ्य, शिक्षा ,पुर्वाधार बिकास ,प्रशासन लगाएत बिबिध पक्षको अबोलकन तथा अनुभव आदान प्रदान हुनेभएको गोरखाका ऐतिहासिक गोरखा दरबार , गोरखा संग्रहालय, भिमसेन पार्क लगाएत पर्यटकिय स्थल घुम्ने कार्यक्रम रहेको दुई नगर बीच २०१९ मा मितेरी सम्बन्ध सुधार भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link