Skip to content
Pokharapress Logo
३ माघ २०८२, शनिबार

मिरकोटमा बाघको आक्रमणबाट प्रमोद बाबु खड्का घाइते

loading views..

गोरखा।पालुङटार नगरपालिका वडा १० मिरकोट खड्का गाउँका ६८ बर्षिय प्रमोद बाबु खड्का बाघको आक्रमणबाट घाइते भएका छन् शनिबार घरबाट नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा बाघले आक्रमण गर्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाकाप्रमुख केदार खनालले जानकारी दिए आक्रमण भएको केही बेरमै घाइतेको उपचारको लागि अस्पताल पठाएको जिल्ला प्रहरीकार्यालय गोरखाले जााएको   घटनास्थलमा तर्फ जान   रातमाटे प्रहरीलाई निर्देशन दिइ सकेको खनालले बताए जंगलवरिपरि भएका घर गोठहरुमा साँझ परेपछि बाहिर ननिस्कन प्रहरीले गाँउबासीहरुलाई सचेत गराएको

loading views..

arrow प्रतिक्रिया दिनुहोस्