Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखामा डेंगुका बिरामी बढे

loading views..
Nepal Telcome

गोरखा।देशभर डेंगुको बिमारी  बढिरहेको बेला गोरखामा पनि डेंगुका बिरामी बढ्न थालेका छन् स्वास्थ्य कार्यालय गोरखा दिएकोजानकारी अनुसार गोरखामा ५८ जनामा डेंगु पुष्टि भइसकेको गोरखा नगरपालिकामा सबैभन्दा बढी ४१ जना डेंगु सक्रमण पुष्टिभइसकेको स्वास्थ्य कार्यालयका गोरखाका नारायण बाबु अर्यालले जानकारी दिए आरुघाट गाउँपालिकामा ११ जना , पालुडटारनगरपालिकामा जना , भिमसेन गाउँपालिकामा जना , गण्डकी गाउँपालिकामा जना अन्य गाउँपालिकामा भने डेंगु देखिएकोछैन प्राइभेट क्लिनकमा भने बिमारी नआएको अर्यालले बताए यसबाट बच्न बेलैमा समाधान नअपनाए अझै बढ्न सक्ने उनलेबताए।डेंगु सक्रमण दर बढेसंगै स्वास्थ्य कार्यालय गोरखाले जिल्लाका सबै निकायहरुलाई घर भित्र बाहिर लामखुट्टेको बासस्थानतथा फुल पार्ने ठाउँहरु खोजौं नष्ट गरौं भन्ने अभियान सञ्चालन गरी डेंगु नियन्त्रण गर्न स्वास्थ्य कार्यालय गोरखाले अपिल गरेको जिल्लाका सबै सरोकारवाला निकायहरुलाई यही अभियान अन्तर्गत डेंगु नियन्त्रण लागि गोरखा नगरपालिकाले भदौ ३१ गते देखिअसोज गते सम्म सबै वडा भित्रका स्वास्थ्य संस्था बिद्यालय टोल बिकास संस्थालाई आग्रह गरका छन् डेंगु सक्रमण भई पुष्टिभएमा दैनिक रुपमा स्वास्थ्य कार्यालय गोरखालाई जानकारी दिन भनिएको स्वास्थ्य कार्यालय गोरखाका अनुसार डेंगु लागेका१०० सय मध्ये २० देखि २५ जनामा मात्र लक्षण देखिन सक्छ डेंगु सक्रमण हुनेहरुले अरुलाई पनि सार्न सक्छन् डेंगु एडिज जातकोपोथी लामखुटेको टोकाइबाट मानिसमा सर्ने गर्छ ज्वरों आउने टाउको दुख्ने रिंगटा लाग्ने जिउ तथा हात खुटा काम्ने थकान महसुसहुने वाकवाकी हुने वा बान्ता हुने यसका लक्षण भएकाले  सचेत रहन स्वास्थ्य कार्यालय गोरखाकाले आग्रह गरेको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link