Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

अखिल नेपाल किसान महासंघ गोरखा नगर पालिकाको संयोजकमा दत्त प्रसाद घिमिरे

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्र निकट भातृ संगठन अखिल नेपाल किसान महासंघ गोरखा नगरपालिकाको नगर संयोजकमा दत्तप्रसाद घिमिरे चयन भएका छन् नेकपा माओबादी केन्द्रको पार्टी कार्यालय पाटेचौरमा भएको पहिलो भेलाले घिमिरेलाई चयन गरेको हो शनिबार भएको किसानहरुको भेलाले ५१ सदस्य नगर समिति चयन गरेको अखिल नेपाल किसान महासंघ गोरखाका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिए त्यस्तै बीर बहादुर गुरुडलाई सहअखिल नेपाल किसान महासंघ गोरखा नगर पालिकाको संयोजकमा दत्त प्रसाद घिमिरे चयन

संयोजक तोकेको राम बहादुर खड्काको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका गण्डकी प्रदेशका सदस्य दिल बहादुर सेन्चुरी, बिशेष अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना अखिल क्रान्तिकारी गण्डकी प्रदेशका प्रमुख सचिब रामकृष्ण भट्ट महिला नेत्री साबित्रा थापा मगरले मन्तवय राखेका थिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link