Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

बारपाक सुलिकोट गाउँपालिकामा जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई डेंगु रोग सम्बन्धी अभिमुखीकरण तालिम

loading views..
Nepal Telcome

गोरखा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा डेंगु रोग लगायत किटजन्य रोगहरुको रोकथामका लागी जाप्रतिनिधि स्वास्थ्यकर्मीलाई  अभिमुखीकरण तालिम प्रदान गरिएको गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा स्वास्थ्यकर्मीएवम जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको हो

कार्यक्रममा सहभागीहरुलाई पछिल्लो समय देशभर संक्रमणको रुपमा फैलिएको डेंगु रोग, स्क्रब टाइफाइड लगायतका रोगहरुकोरोकथाम, उपचार तथा न्युनिकरणका लागी अपनाउनु पर्ने सचेतना मूलक जानकारी प्रदान गरिने जनाइएको गाउँपालिकाकी उपाध्यक्ष सनमाया गुरुङको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गुरुङ गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चाय लगायत मन्तव्य व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख कृष्ण भट्टले जानकारी दिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link