Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

वाइसियल नेता धिरज उपरकोटीद्वारा लाकुरीबोट चौकीलाई स्वास्थ्य सामग्री सहयोग

loading views..
Nepal Telcome

गोरखा। वाइसियल नेता धिरज उपरकोटीद्वारा लाकुरीबोट चौकीलाई स्वास्थ्य सामग्री सहयोग वाइसियलका नेता तथा समाजसेवी भावनाले ओतप्रोत भएका धिरज उपरकोटीले बारपाक सुलिकोट गाउँपालिकाको वडा स्थित ताकुमाझ लाकुरीबोट स्वास्थ्य चौकिलाई स्वास्थ्य सामग्री बितरण गरेका छन् शनिबार एक कार्यक्रमका बीच युबा नेता उपरकोटीलेबारपाक सुलिकोट गाउँपालिकाका वडा अध्यक्ष शिव खड्का स्वास्थ्य चौकी प्रमुख केशब गिरी , स्वास्थ्य चौकी ब्याबस्थापनसदस्य महेन्द्र गुरुङको उपस्थितिमा डिजिटल पिबि सेट , अक्सिजन सिलिन्डर ५० लिटरको थान माक्स २००० थान डिजिटलथर्मोमिटर थान ग्लोबस १०० थान ह्यान्ड सेनेटाइजर २०० मिलि सर्जिकल क्याप ५० थान माआउन २५ सेट गम बुट थान अक्सिजनरेगुलेटर थान अक्सिजन सिलिण्डर एक थान सहयोग गरेका हुन् आगामी दिनमा पनि स्वास्थ्य बिकास निर्माणको लागिनिरन्तर लागिरहने युबा नेता धिरज उपरकोटीले जानकारी दिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link