Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

loading views..
Nepal Telcome
सत्यमोहन जोशी

पोखरा। शताब्दी पुरूष सत्यमोहन जोशीको आज ६ः५०मा उपचारकै क्रममा निधन भएको ग्वार्को स्थित किष्ट मेडिकल कलेजले जनाएको छ।१०३ बर्षिय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७गते अस्पताल भर्ना भएका थिए।अस्पताल श्रोतले बताए अनुशार उनलाई युरिन इन्फेक्सन ,निमोनिया साथै डेङ्गीको समेत संक्रमण देखिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link