Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

गोरखा नगरपालिकाले कृषकलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने

loading views..
Nepal Telcome

गोरखा। गोरखा नगरपालिकाले कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन तथा रोजगारीको अभिबृद्दि गरी आत्मा निर्भर बनाउन सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।

नगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै यसबारे जानकारी गराएको हो । गत भदै १५ गते राष्ट्रिय बाणिज्य बैँक र नगरपालिका बिच सहकार्य गरी सहुतियत पूर्ण कर्जा उपलब्ध गराउने निर्णय गरेको थियो । बैँकले ऋणीलाई प्रदान गर्ने ब्याजदर तथा अन्य शुल्कमा सम्बन्धि सहुलियत पूुर्ण कर्जाको लागि ब्याज अनुदान एकीकृत कार्यबिधि ऋणीको नाममा जारी हुने सूचनामा उल्लेख छ ।

इच्छुक सहकार्य समुह, उद्यमी फर्म तथा सहकारीहरुले राष्ट्रिय बाणिज्य बैँक शाखा कार्यलय गोरखामा तपसिल बामोजिमको काजगजात सहित आवेदन पेश गर्ने अनुरोध गरेको छ ।

कर्जाको लागि चाहिने बिबरण र कागजातहरु निम्नअनुसार छन्ः

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link