Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको भोलि प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन हुँदै

loading views..
Nepal Telcome

पोखरा। बहुचर्चित र लामो पहलकदमी पश्चात पोखरामा भर्खरै निर्माण कार्य सम्पन्न भएको अन्तर्राष्ट्रिय विमानस्थलको भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´ले उद्घाटन गर्ने भएका छन् । नबनिुक्त प्रधानमन्त्री दाहालले भव्य समारोहका बीच अपराह्न ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
उद्घाटन कार्यक्रमलाई भव्य र सफल बनाउन र व्यापक जनसहभागिताका लागि पोखरा महानगरले भोलि पुस १७ गते महानगरमा सार्वजनिक बिदा दिने सार्बजनिक सुचना प्रकासित गरेको छ।
महानगरले आज एक सूचना जारी गरी समुद्घाटन समारोहमा ब्यापक जनसहभागिता रहोस् भनेर महानगरपालिका कार्यालय महाशाखाहरु, शाखा, वडा कार्यालयहरु तथा मातहतका शैक्षिक संस्थाहरुमा समेत बिदा दिइएको जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link