Skip to content
Pokharapress Logo
२२ भाद्र २०८३, सोमबार

चौतर्फी दबाब पश्चात गण्डकी प्रदेशमा पुरानै मन्त्रालय संख्या कायम

loading views..
Nepal Telcome

पोखरा। प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन पश्चात् गण्डकी  प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ ।सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले १२ वटा मन्त्रालय रहेकोमा ५ वटा घटाएर ७ मन्त्रालय बनाउने बैठकले निर्णय गरेको हो । सत्ता साझेदार दलहरुकै सहमतिमा मन्त्रालयको संख्या घटाइएको गण्डकी प्रदेशका एक मन्त्रीले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link