Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

नेकपा मिलाउन चिनियाँ राष्ट्रपतिले पठाएका तीन व्यक्ति काठमाडौंमा

loading views..
Nepal Telcome

भारतीय सञ्चार माध्यमले नेपाली राजनीति चिनियाँ हस्तक्षेपबाट भारतको हातमा आएको दाबी गरिरहेका छन् ।

प्रतिनिधिसभा विघटनसँगै भारतीय सञ्चार माध्यमले लगातार काठमाडौंको राजनीतिक प्रतिकूलता भारतका लागि अनुकूलतामा बदलिएको समाचार र विश्लेषण प्रस्तुत गर्दै आएका छन् । नेपाली राजनीतिमा पकड गुमाएको चीन फेरि नेकपाको एकता गराउने प्रयासमा रहेको दाबी भारतीय सञ्चार माध्यमको छ ।

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजनीतिलाई पुनः आफूअनुकूल बनाउने प्रयासमा रहेको दाबी गरेको छ । त्यसका लागि तीन सदस्यीय चिनियाँ टोली काठमाडौंमा रहेको दाबी समाचारमा छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link