Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गोरखाको पालुङ्टारमा तारे होटेल संचालनमा

loading views..
Nepal Telcome

गोरखा।  गोरखा पालुङ्गटारमा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । संघियताको बिकास  स्थानीय निकायको सञ्चालन सँगै गोरखा जिल्लाकै पुरानो बजारको रुपमा बिकास भएको तनहुँ , गोरखा ,लमजुङ्ग ,मनाङ्गको केन्द्रको रुपमा बिकसित  मध्यपहाडी लोक मार्ग को निमार्णसँगै नेपाल सरकारले पालुङ्गटारलाई स्मार्ट सिटी को रुपमा विकाश गर्ने घोषणा गर्दे गर्दा त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित हुँदै ठुला  व्यवसायमा लगानी गर्न अग्रसर देखिएका छन्।

सन् १९६० मा स्थापना भएको पुरानो एयर्पोट सञ्चालनमा ल्याउने नेपाल सरकारको योजनासँगै नेपाल राज्यको स्थापनार्थ लिगकोट मा  आन्तरिक तथा बाह्य  पर्यटक हरुको गन्तव्य बन्दै गर्दा यस क्षेत्रमा आउने पर्यटकलाई मध्यनजर गरिे होटल स्थापना गरिएको हो ।

७ करोड लागतमा १० रोपनी क्षेत्रफलमा आधुनिक शैलीमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा ,सेमिनार हल , पार्टि प्यालेस,  मिटिङ्ग हल , रेष्टुगोरखा पालुङ्गटारमा सुबिधा सम्पन्न होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सँघियताको बिकास  स्थानिय निकाए सञ्चालन सँगै गोरखा जिल्लाकै पुरानो बजारको रुपमा बिकास भएको तनहु , गोरखा लमजुङ्ग मनाङ्ग को केन्द्रको रुपमा बिकसित  मध्यपहाडी लोक मार्ग को निमार्ण सँगै नेपाल सरकारले पालुङ्गटारलाई स्मार्ट सिटी को रुपमा निमार्ण गर्ने घोषणा गर्दे गर्दा त्यस क्षेत्रका व्यवसायीहरु उत्साहित हुदै ठुला ठुला व्यवसायमा लगानी गरी व्यवसाय स्थापना गरेका छन् ।

सन् १९६० मा स्थापना भएको पुरानो हवाई ग्राउन्ड सञ्चालनमा ल्याउने नेपाल सरकारको योजना सँगै नेपाल राज्य को स्थापनार्थ लिगकोट मा  आन्तरिक तथा बाह्य  पर्यटक हरुको गन्तव्य बन्दै गर्दा यस क्षेत्रमा आउने पर्यटकलाई मध्यनजर गरिे होटल स्थापना गरिएको हो ।

७ करोड लागतमा १० रोपनी क्षेत्रफलमा आधुनिक शैलिमा निर्माण गरिएको होटलमा डिलक्स र प्रिमिएर गरी २० वटा सुबिधा सपन्न कोठा ,सेमिनार हल , पार्टि प्यालेस,  मिटिङ्ग हल , रेष्टुरेन्ट बार सञ्चालनमा रहेको छ । साथै  स्वमिङ्ग पुलको निर्माण कार्य भै रहेको छ । यस क्षेत्रको  स्थानिय उत्पादनको स्वाद पाहुना सामु  पस्कनु ,पाहुना को आग्रह अनुसार नेपाली कला सँस्कृतीहरु प्रस्तुती गराउनु को साथै यस क्षेत्र आसपासमा साइडसिनको लागि यातायतको  सुबिधा पनि  मिलाएको  छ ।

होटल लिगलिग मनास्लु भ्यू का सञ्चालक मान बहादुर पौड्यालले आन्तरिक तथा बाह्य पर्यटनको बिकास तथा यस क्षेत्रमा स्तरिय होटल नहुँदा अन्य बिकल्प खोज्नु  पर्ने भएको हुँदा त्यसको समाधान र यस क्षेत्रमा पर्यटन बिकासको निम्ती टेवा पुग्ने बिश्वास लिइएको बाताउनु भयो ।रेष्टुरेन्ट, बार सञ्चालनमा रहेको छ । साथै  स्वमिङ्ग पुलको पनि छिट्टै सुभारम्भ गरिने छ। यस क्षेत्रको  स्थानिय उत्पादनको स्वाद पाहुना सामु  पस्कनु ,पाहुनाको आग्रह अनुसार नेपाली कला सँस्कृतीहरु प्रस्तुति गराउनु मुख्य उद्देश्य राखेर होटल संचालनमा ल्याइएको हो।यो होटल संचालनले गोरखा जिल्लाको पर्यटन उद्योगलाई टेवा पुग्ने बिश्वाश लिएको छ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link