Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

प्रचण्ड सबै नेताभन्दा इमान्दार:माधव कुमार नेपाल

loading views..
Nepal Telcome

दाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बहुमतका अध्यक्ष माधव कुमार नेपालले प्रचण्ड इमान्दार नेता भएको जनाएका छन् ।दाङको घोराहीमा प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले प्रचण्डमा कुनै राजनीतिक बेइमानी नभएको र उनी जत्तिको इमान्दार नेता अरु कोहि नभएको दाबी गरेका हुन् ।

पार्टीमा कुनै किसिमको फुट ल्याउन सकिन्छ की भनेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षले विभिन्न आरोप लगाएको भन्दै अध्यक्ष नेपालले आफू र प्रचण्डबीच कुनै गोप्य सहमति तथा वैमनश्यता नभएको जिकिर गरेका हुन् ।

ओलीलाई आफुले लामो समयदेखि झेलेको र उनी प्रतिगमनका मतियार भएको भन्दै नेपालले अब देशलाई अगाडी बढाउन सबैले साथ दिनुपर्नेमा समेत जोड गरे ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link