Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेकपाको देश व्यापी आमहड्तालमा यस्तो देखियो (फोटो फिचर)

loading views..
Nepal Telcome

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले  आह्वान गरेको आम हड्तालका कारण काठमाडौं लगायत देशैभरको जनजीवनमा पूर्ण रुपमा प्रभावित भएको छ। मुख्य शहरहरुमा बिहानैदेखि सार्वजनिक सवारी, पसल व्यवसाय चलेका छैनन्। राजधानीका  केही स्थानमा  सार्वजनिक सवारी र नीजि फाट्टफुट्ट सवारी चलेको देखिन्छन्। नेकपाका नेता तथा कार्यकर्ता प्रदर्शन गर्न सडकमा उत्रिएका छन् । बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link