Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

अटो खोलाले बगायो, दुई जना बेपत्ता

loading views..
Nepal Telcome

तुलसीपुर। दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । हिजो साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलल।

तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link