Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

पाँच संसदीय समितिको बैठक आज, विभिन्न विधेयकमाथि छलफल

loading views..
Nepal Telcome

काठमाडौं, १२ साउन। संघीय संसदअन्तर्गत पाँच संसदीय समितिको बैठक आज बस्दैछ । बैठकमा मानव अधिकार राष्ट्रिय कार्ययोजना, भूमिसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक, जलस्रोत विधेयक लगायतका विषयमा छलफल हुने कार्यसूची छ। अर्थमन्त्री पौडेलको उपस्थितिमा सार्वजनिक लेखा समितिले सचिवहरूसँग समेत छलफल गर्नेछ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link