Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

माओबादीहरुको राष्ट्रिय कार्यकर्ता भेला स्थगित

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आफ्ना पार्टीका सङ्घीय मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको

माओवादी केन्द्रको स्थायी समितिको आज बसेको बैठकले नेकपा एमालेले आफ्नो कमिटीमा राखेका सङ्घीय तथा प्रदेशसांसदहरुलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्राचार गर्ने निर्णय गरेको हो

बैठकले चैत गते हुने भनिएको राष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित भएको तथा चैत गते हुने केन्द्रीयसमितिको बैठक भने यथावत रहने पनि निर्णय गरेको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link