Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

मोबाइलमा गेम खेल्दै गर्दा पड्किएर दुई जना घाइते

loading views..

पोखरा।पबजी(गेम) खेलिरहेका बेला मोबाइल पड्किँदा दुई जना घाइते भएका छन्। भारतको गुजरातस्थित विनयगढमा गाउँमा मोबाइल पड्किँदा १२ वर्षीया सपना ठाकोर र १० वर्षीय विजय ठाकोर घाइते भएको प्रहरीले जनाएको छ।

उनीहरुको हात र आँखा जलेको प्रहरी जनाएको छ। उनीहरुको राजकोटस्थित सिभिल अस्पतालमा उपचार भइरहेको बताइएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्