Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

नेपाल टेलिकमले १६० एमवीपियस गतिको इन्टरनेट दिने!

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा।नेपाल टेलिकमले उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा दिने भएको छ ।

 राजधानीमा आयोजित एक कार्यक्रममा टेलिकमका प्रबन्धक शोभन अधिकारीले १६० एमबीपीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउने गरी नेटवर्क बनाउने तयारी भइरहेको जानकारी दिए ।

हाल कम्पनीले अधिकतम ६० एमबीबीएस गतिसम्मको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link