Skip to content
Pokharapress Logo
१३ कार्तिक २०८३, शुक्रबार

कांग्रेस केन्दीय समितिको आज आकस्मिक बैठक बस्दै

loading views..
Nepal Telcome
नदीपुर दुध

पोखरा। नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ । केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको गएराति निधन भएपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।

बैठक केन्द्रीय कार्यालय सानेपामा विहान साढे ११ बजे बस्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार नेता जेशीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म केन्द्रीय कार्यालयमा राखिने छ।

गत फागुन १४ गते मष्तिष्कघात भई थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार कै क्रममा जोशीको गएराती निधन भएको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link