Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

काठमाडौंमा मेलम्चीको पानी आयो

loading views..
Nepal Telcome

पोखरा। मेलम्चीको पानी बल्ल काठमाडौंको धाराहरूमा खस्न थालेको छ।हिजो दिउँसो २ बजेपछि धाराहरूबाट पानी खस्न थालेको हो। त्यसअिघि मीनभवन, महाङ्काल, अनामनगर र ललितपुरको खुमलटारस्थित नयाँ ट्याङकीमा पानी पठाइएको थियो।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले पहिलो दिन पुरानो वितरण लाइनबाट पानी धारामा छोडिएको बताए ।

उनका अनुसार आज चारवटा ट्याङ्कीबाट चार करोड लिटर पानी घरघरको धारामा वितरण हुँदैछ।

बालाजु, बाँसबारी, पानीपोखरीलगायत क्षेत्रको ट्याङकीमा भने दोस्रो चरणमा मात्रै पानी पठाउने आयोजना निर्देशनालयले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link