Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

राजनैतिक निकासका लागि प्रचण्ड सक्रिय

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दौडधुप बढेको छ।हिजो सर्वोच्च अदालतमा नेकपा पार्टीको एकता बदर गर्ने निर्णय विरुद्ध पुनरावलोकनका लागि निवेदन दिएका प्रचण्डले राजनीतिक भेटघाट पनि तीब्र बनाएका छन् ।

हिजो नै  बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । भेटमा के कुराकानी भयो भन्ने खुलेको छैन् । प्रचण्ड र देउवाबीच वान टु वान वार्ता भएको थियो ।सो भेट पश्चात  प्रचण्डले डा. बाबुराम भट्टराईसँग बर्तमान राजनैतिक बिषयमा हिजै लामो छलफल गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link