Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

संसद अधिबेशन अन्त्य गर्ने सिफारिस!

loading views..
Nepal Telcome

पोखरा।संसदमा  अल्पमतमा परेको सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको छ। प्म निबास बालुवाटारमा आज सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आजै दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link