Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

निषेधाज्ञा झन कडा पारिने

loading views..
Nepal Telcome

 

पोखरा।कोरोना संक्रमण नियन्त्रण बाहिर जान नदिन सरकारले आइतबारदेखि निषेधाज्ञालाई थप कडा पार्ने भएको छ । सिसिएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप व्यवस्थित गर्नदेखि स्थानीय तहसम्मलाई जिम्मेवार बनाउनेसम्मका निर्णय गरेको छ ।

निषेधाज्ञा जारी भएका काठमाडौँ उपत्यका र ठूला शहरमा बैंक तथा वित्तीय संस्थका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने, नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने, अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने निर्णय भएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link