Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

महन्थ समूहले ओलीलाई बिश्वाशको मत नदिने।

loading views..
Nepal Telcome

पोखरा। जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आज बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई भेट्दै विश्वासको मतको आशा नगर्न भनेका थिए । हाम्रा मागहरू अझै पूरा भएका छैनन् । माग पूरा नभएको अवस्थामा हामीले विश्वासको मत दिन सक्दैनौं, हामी तटस्थ बस्नेछौँ’ अध्यक्ष ठाकुरले ओलीलाई भने । प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत नदिए पनि विपक्षी गठबन्धनमा सहभागी नहुन आग्रह समेत गरेका थिए । ओलीले ठाकुर र महतोलाई जसपाका माग पूरा गर्न पनि सरकार सकारात्मक रहेको बताएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link