Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

गोरखामा निशेधाज्ञा २५ जेठ सम्म लम्बियो

loading views..
Nepal Telcome

गोरखा ।आज जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) गोरखाको बैठकले  निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको छ ।  जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको बैठकले यस अघि जेठ १५ गते शनिवार सम्मका लागि तोकेको निषेधाज्ञा २५ गते सम्म थप्ने निर्णय गरेको हो  ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link