Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

महन्थ गुटमा पहिरो गयो

loading views..
Nepal Telcome

पोखरा।जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठकुर गुटमा पहिरो गएको  छ।मन्त्रीको लोभमा  ठाकुर पक्षमा गएका पाँच सांसद उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका छन्।

पार्टी कार्यालय बालकुमारीमा बसिरहेको जसपा संसदीय दलको अनौपचारिक बैठकमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको बैठमा ठाकुर पक्ष छोडेर आउने सांसदमा प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज सहभागी भएका हुन्।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link