Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

जाल्पा लघुवित्तको आईपीओ आजबाट बिक्री खुल्ला।

loading views..
Nepal Telcome

पोखरा। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)  आज देखि बिक्री खुल्ला हुने भएको

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले लघुवित्तको करोड २२ लाख रुपैयाँबराबरको लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरिने सूचना माघ १४ गते शुक्रबार सार्वजनिक गरेको थियो।

लघुवित्तले निष्काशन तथा बिक्री खुला गर्ने कुल लाख २२ हजार कित्ता सेयरमध्ये जारी पुँजीको . प्रतिशतअर्थात हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा  सर्वसाधारणमा जारी हुने सेयरको प्रतिशत अर्थात २६हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको बाँकी लाख ८७ हजार ९०० कित्ता सेयरखरीदका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले माघ २१ देखि २५ गतेसम्म सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको मोबाइल एप, वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सदस्यता अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तिनका शाखाकार्यालयहरुबाट आवेदन दिन सक्नेछन्

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।कम्पनीले जारी गर्नेउक्त आईपीओमा छिटोमा माघ २५ गते निष्काशन बन्द हुनेछ

आईपीओ निष्काशनका लागि  कम्पनीले गराएको साख मूल्याङ्कन (क्रेडिट रेटिङ्ग) रेटिङ्ग कम्पनी इक्रा रेटिङ्गनेपाललेइक्रा एनपी आईआर डबल बिरेटिङ्ग प्रदान गरेको उक्त डबल बि रेटिङ्ग प्राप्त संस्था समयमैवित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ सेयर आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पुँजी१६ करोड पुग्नेछ

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link