Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

इन्भेस्टमेन्ट बैंकले ल्यायो ‘गज्जब’ मुद्दति खाता

loading views..
Nepal Telcome

पोखरा। नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले नयाँ मुद्दति खाता सञ्चालनमा ल्याएको छ।
२६औं वार्षिकोत्सवको अवसरमा ‘एनआईबीएल गज्जब छ मुद्दति खाता’ सञ्चालनमा ल्याएको हो। यसमा निक्षेप रकम २० वर्षमा ६ गुणा हुने ब्यांकले जनाइएको छ।
यस्तै, न्यूनतम रु. १० हजारमा जुनसुकै उमेरका व्यक्तिले खाता खोल्न सक्नेछन्। यसमा निःशुल्क क्रेडिट कार्ड सुविधा छ भने ९० प्रतिशतसम्म कर्जा निकाल्न सकिने बैंकले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link