Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

पाल्पाको दोभानमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु!

loading views..
Nepal Telcome

पोखरा। पाल्पाको दोभान खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा दुई दाजुभाइको करेन्ट लागेर मृत्यु भएको छ । बिहिबार साँझ दोभान स्थित खोलामा बिद्युतको तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर एकाघरका २ जना दाजुभाइको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २० वर्षिय सुरज सुनार र १४ वर्षिय राकेस सुनार रहेका छन् । तिनाउ गाँउपालिका १ बेलदमारका पदम बहादुर चिडीको घरबाट बिद्युतको तार जोडेर दोभान खोलामा करेन्ट लगाउने क्रममा करेन्ट लागेर दुबैजनाको घटनास्थलमै दुबै जनाको मृत्यु भएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link