Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

नेपाल बन्दका दिन पक्राउ पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न क्रान्तिकारी माओवादीको माग

loading views..
Nepal Telcome

पोखरा। मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यही फागुन ८ गते गरेको नेपाल बन्दका क्रममा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्यलाई रिहा गर्न आग्रह गरेको छ ।

मंगलबार पार्टीका महासचिव मोहन वैद्य किरणले विज्ञप्ति जारी गर्दै अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका केन्द्रीय सदस्य वसन्त बोगटी र सुनिता बुढाथोकीलाई रिहा गर्न माग गरेका हुन् ।

क्रान्तिकारी माओवादीले आफ्नो पार्टी र अन्य पार्टीका नेता तथा कार्यकर्तालाई झुट्टा मुद्दा लगाएको भन्दै अविलम्ब र निःशर्त रिहाइको माग गरेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link