Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा वाइसियल नेता सुवास पौडेलको मृत्यु

loading views..
Nepal Telcome

स्याङ्जा।नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको भालुपाहडमा स्याङ्जाबाट पार्टी काम गरेर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।शुक्रबार साँझ पार्नैटीको कामसकेर घर आउँदै छु भनेर परिवारलाई जानकारी गरेर राती अबेरसम्म पौडेल घर नआएपछि उनका घरपरिवारले प्रहरीमा खोजतलासको लागि शनिबार निवेदन दिएका थिए । प्रहरीले खोजतलास गर्दा भालुपाहडमा बिभत्स अबस्थामा सडकबाट करिब ८० मिटर तल भिरको खोचमा अड्किएको अबस्थामा मृत भेटिएको हो । साथै शब भन्दा करिब ७ मिटर तल मोटरसाइकल क्षत बिक्षत अबस्थामा रहेको थियो।प्रहरीको उद्धार टोलीले शब उद्धार गरेर पोस्टमार्टमको लागि  जिल्ला अस्पताल लगिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link