Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बहुमतबाट एमसीसी सम्झौता पारित!

loading views..

काठमाण्डौं।लामो समयको विवाद र असहमतिपछि प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन गरेको छ।

हिजो अबेर बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट एमसिसी सम्झौता पारित गरेको हो।

एमसिसीसँगै संसदले यसको १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित गरेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्