Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

शिक्षकद्वारा प्रहरीमाथि ढुंगा प्रहार

loading views..
Nepal Telcome

गोरखा। मादक पदार्थ सेवन गरेर चोरकाटेमा मोटरसाइकलमा सबार शिक्षकद्वयदुर्घटनामा परेको अबस्थामा नजिकै डियुटिमा रहेका प्रहरी जवानले उनीहरुलाईसहयोग गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुंगा प्रहार गरेर दुईजना प्रहरीलाई घाइतेबनाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।पक्राउ परेका रामशरण रामेश्वर साख्खै दाजुभाइ हुन् उनीहरुमध्य रामशरण मण्डली मावि छोप्राक रामेश्वर रत्नराज्य माविका शिक्षक रहेका प्रहरीले जनाएको उनीहरुविरुद्धसार्वजनिक शान्ति विरुद्धको कसुर शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रियाअघि बढाइएको जिप्रका गोरखाले जनाएको

शनिवार साँझ रक्सी खाएर मोटरसाइकलमा घर फर्किदै गर्दा चोरकाटे नजिकैलडेका रहेछन्’, डिएसपी लीलाराज लामिछाने भन्छन्, ‘दुर्घटना भएको थाहापाएपछि अस्थायी प्रहरी पोष्ट चोरकाटेबाट त्यहाँ पुगेर सहयोग गर्न खोज्दाउनीहरुले ढुङ्गाले हानेका हुन्

ढुङ्गा प्रहारबाट प्रहरी जवान अनन्तबहादुर रोका प्रहरी हवल्दार अर्जुनबहादुरसेन घाइते भएका छन् रोकाको टाउको अनुहारमा चोट लागेको सख्तघाइते भएका उनको गोरखा अस्पतालमा सामान्य उपचारपछि चितवन मेडिकलकलेजमा थप उपचार भइरहेको प्रहरी हवल्दार अर्जुनबहादुर सेनको अवस्थाभने सामान्य

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link