Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

घरेलु कार्यालय गोरखाद्वारा उद्यमी तथा व्यबसायीलाई उपकरण औजार बितरण

loading views..
Nepal Telcome

गोरखा। विपन्न दलित तथा सीप भएकाहरुको लागि व्यबसायिक विकासमा टेवा पुऱ्याउने उद्देश्यका साथ  शनिबार घरेलु तथा सानाउद्योग कार्यालय गोरखाले उपकरण तथा प्रबिधि हस्तान्तरण कार्यक्रमको आयोजना गऱ्यो सो कार्यक्रम घरेलु तथा साना उद्योगका प्रमुख सुर्य भुजेलको अध्यक्षमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख मोहन बहादुर थापामगरको  आतिथ्यमा भएको थियो। ।शनिबार गोरखा सदरमुकाममा भएको कार्यक्रममा जिल्लाका ३५ वटा उद्योग तथा फर्मलाईमेसेनरी औजार उपकरण बितरण गरिएको कार्यालय प्रमुख सूर्य भुजेलले बताए।

३५ वटा फर्म तथा उद्योगको लागि ५६ वटा उपकरण बितरण गरिएको औजार सामाग्रीमा ८० प्रतिशत अनुदानमा बितरण गरिएको हो जसमा १६ थान डिजिटल सिलाई मेसिन, थान डि फ्रिज  थान कम्बाईन मिल , दुई थान रुख काट्ने चपकट ,बिग फ्रिज २हजार लिटर क्षमता भएको प्लाष्टिक ड्रम  लगाएत उपकरण बितरण गरिएको थियो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link