Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखामा आज २४७औँ भीमसेन जयन्ती मनाइयो

loading views..
Nepal Telcome

गोरखा।राष्ट्रिय विभूति तथा नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापाको जन्म दिनको अवसरमा सोमबार गोरखा नगरपालिका पिपलथोकस्थित भीमसेन स्मृति उद्यानमा निर्मित पूर्ण कदको शालिकमा माल्यार्पण गरी भीमसेन जयन्ती समारोह मनाइएको हो

राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले आयोजना गरेको समारोहमा गोरखा नगरपालिका वडा नं. का अध्यक्ष लाल प्रसादभट्टराईको अध्यक्षता तथा गण्डकी प्रदेशका सांसद लेख बहादुर थापाको प्रमुख अतिथ्यता भएको थियो

कार्यक्रममा सहभागीहरुले थापाको योगदानको बारेमा चर्चा गरेका थिए कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख मोहोन बहादुरथापा ,गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना लगायतले  मन्तब्य राखेका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link