Skip to content
Pokharapress Logo
२ असार २०८३, मंगलवार

गोरखा जिल्लाको सदरमुकाम स्थित द ओल्डक्यापिटल माध्यमिक बिद्यालय रानीबनका छात्रा मनिका सिर्मलले ४ जिपिए ल्याएकी छन्

loading views..
Nepal Telcome

गोरखा। २०७८ सालको एसईइ परिक्षामा मनिकाले नेपालकै ४२ जना मध्येमा पर्न सफल भई गोरखा जिल्लाको प्रतिष्ठा बढाएकी हुन् गोरखामा सामुदायिक तथा संस्थागत बिद्यालयबाट जिपिए ल्याउने पहिलो परिक्षार्थी भएको ओल्डक्यापिटल माबिकाप्रिन्सिपल जनक केसीले जानकारी दिए गोरखा जिल्लाबाट ४८२९ जना सहभागी भएका थिए भने साधारण तर्फ ४७५५ प्रबिधिकतर्फ ७४ जनाले एसईई दिएका थिए एसईई परिक्षामा गोरखामा साधारण तर्फ औसत जिपिए .३७ प्रबिधिक तर्फ औसत जिपिए.६३ रहेता पनि साधारण तर्फ ३७ जनाले प्लास ल्याएका छन् प्रबिधिक तर्फ दुई जनाले प्लास ल्याएका छन् ओल्डक्यापिटल माबिले बताए अनुसार मनिका सिर्मल मिहिनेती , अनुशासित , एक्स्ट्रा ट्यालेन्ट  भएकाले सोचे जस्तै नतिजा आएकोबताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link