Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखा नगरपालिकालाई हरियाली बनाउने अभियानमा मेयर राना

loading views..
Nepal Telcome

गोरखा। गोरखा नगरपालिकाको २०७९/ ०८० को नीति तथा कार्यक्रम अन्तर्गत गोरखा नगरपालिकालाई  सुन्दर हरियाली नगरपालिकाबनाउने अभियानमा लागि परेको

स्वच्छ नगरपालिका स्वस्थ नगरबासी भन्ने नारा सहित नगर पालिकाले खोलखोले देखिबजार एरियासम्म बृक्षारोपण कार्य सम्पन्न गरेको छ। सो बृक्षारोपण कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना सहितनगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो। गोरखा नगरपालिकाको प्रबेशद्वारदेखि तुरुन्तै बृक्षारोपण गरेर  गोरखानगरपालिकालाई स्वच्छ, सफा हरियाली नगरपालिका  बनाउने अभियानमा लागि पर्ने मेयर रानाले बताए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link