एकबिहानै भुकम्पको गयो

एकबिहानै भुकम्पको गयो

  • शनिबार, साउन २१ २०७९

काठमाडौं । नुवाकोट केन्द्रविन्दु बनाएर शनिबार विहानै भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको हो । नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

यसअघि साउन १५ गते बिहान ८ बजेर १३ बजे खोटाङको साकेला गाउँपालिका(५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.