Skip to content
Pokharapress Logo
१२ कार्तिक २०८३, बिहीबार

गोरखामा वोलेरो र स्कुटी एक आपसमा ठोकियो

loading views..
Nepal Telcome
नदीपुर दुध

गोरखा। गोरखाबाट आँबुखैरेनी जाँदै गरेको ग ३ च ८२८० नम्बरको वोलेरो र बिपरित दिशाबाट आउँदै गरेको बा ६३ प २८५६नम्बरको स्कुटी एक आपसमा ठोकिएर दुर्घटना हुदाँ तीन किलोमा गोरखा नगरपालिका १४ बस्ने बर्ष ३७ का अमृत परियार घाइतेभएका हुन।खुट्टामा चोट लागेर  घाइते भएका छन्। छिम्केश्बरी मेडिकलबाट प्राथामिक उपचार गरि थप उपचारको लागि चितवन पठाइएको  कुरा ट्राफिक कार्यालय गोरखाका प्रमुख वेदनाथ भण्डारीले जानकारी दिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

इच्छा दुध
world link