Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

भिमसेन गाउँपालिकामा टोल टोलमा भदौ १९ गते देखि ३१ सम्मआँखा शिबिर सञ्चालन हुने

loading views..
Nepal Telcome

गोरखा। गोरखाको भिमसेन गाउँपालिकाले आँखाका बिरामीहरुलाई भदौ १९ गते देखि ३१ गते सम्म निशुल्क आँखा शिबिर सञ्चालन गर्नेभएको नेपाल नेत्र ज्योति संघ , हिरालाल सन्तुदेबी , प्रधान नेत्र बिज्ञान अध्यान संस्था , भरतपुर आँखा अस्पताल जनचेतनायुबा क्लबको प्राबिधिक सहयोगमा शिबिर सञ्चालन हुन लागेको हो। गाउँपालिकाका अध्यक्ष लोक प्रसाद बन्जराका अनुसारभिमसेन गाउँपालिका वडा स्थित बगुवा स्वास्थ्य चौकी खाञ्चोक स्वास्थ्य चौकीमा भदौ १९ गते , वडा स्थित मसेलसामुदायिक स्वास्थ्य चौकी ईकाईमा भदौ २० गते शिबिर सञ्चालन हुने भएको छ। त्यस्तै वडा को ओख्ले आधारभुत स्वास्थ्यकेन्द्र ,काउले पोखरी गाउँले क्लीनिकमा भदौ२१ गते वडा मा रहेको डाडाबेशी गाउँले क्लिनिक तान्द्राङ स्वास्थ्य चौकीमा भदौ२२ गते शिबिर सञ्चालन हुनेछ भदौ २३ गते वडा स्थित धाबा स्वास्थ्य चौकी चौतरा सामुदायिक स्वास्थ्य ईकाई , भदौ २४गते धाबाको बालुबाटार आमा समूह भबन तथा बोर्लाङ स्वास्थ्य चौकी , २६ गते वडा पिपलटार स्थित रबिन्द्र ज्योति आधारभुतबिद्यालय क्यामुनटार पाटनदेबि माबिमा शिबिर सञ्चालन हुनेछ त्यसतै भदौ २७ गते वडा स्थित महादेबटार आधारभुतस्वास्थ्य ईकाई वडा कार्यालय , २८ गते मदरसा उलुम प्राबि जनशक्ति आधारभुत बिद्यालय भदौ २९ गते आमा समूह भबनमोहरियामा शिबिर सञ्चालन हुने गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जराले बताए भदौ ३० ३१ गते अश्राङ स्वास्थ्य चौकीमाशिबिर सञ्चालन हुने अप्रेसन गर्नु पर्ने आँखाका बिमारीलाई अश्राङ स्वास्थ्य चौकीमा अप्रेसनको पनि ब्याबस्था गरिएको पालिकाअध्यक्षले बताए।सम्पुर्ण भिमसेन गाउँपालिकाका आँखाका बिमारीलाई आँखा परिक्षण गरि कार्यक्रम सफल बनाइदिन अनुरोध समेत गरेका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link