Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बलत्कारको मुद्दामा सफाई पाए पनि बाल यौन दुरूपयोग मुद्दामा पल शाह जेल चलान

loading views..

नवलपुर।नवलपुर जिल्ला अदालतले नायक पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो (मंगलबार) यस्तो फैसला गरेका थियो ।अदालतले शाहलाई २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।शाह मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन् । उनीमाथि बलात्कारको अभियोग थियो ।शाहले बलात्कार अभियोगबाट सफाइ पाएका छन् । उनको मुद्दा बाल यौन दुरूपयोगमा झरेको हो

loading views..

arrow प्रतिक्रिया दिनुहोस्