डा. गोविन्द केसीले आफ्नो २० औँ अनशन आज दोश्रो दिन

डा. गोविन्द केसीले आफ्नो २० औँ अनशन आज दोश्रो दिन

पोखरा। डा. गोविन्द केसीले ७ बुँदे माग राख्दै २० औँ आमरण अनसन बस्न थालेका छन् । उनी धनगढीको एलएनचोस्थित कृष्ण मन्दिरको धर्मशालामा हिजो साँझ ५ बजेदेखि अनसनमा बसेका हुन् ।डा केसीले आफ्नो माग पूरा गर्न सरकारलाई हिजोसम्म अल्टिमेटम दिएका थिए । सरकारले आफ्नो कुनै पनि माग पूरा नगरेको भन्दै अनसन बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.