Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखामा चाडपर्बलाई ध्यान दिदै प्रहरीद्वारा सहयात कक्ष स्थापना

loading views..
Nepal Telcome

गोरखा। गोरखा सदरमुकाममा यात्रुहरुको साहायताका लागी प्रहरीले साहायता कक्ष स्थापना गरेको जिल्ला प्रहरी कार्यालयगोरखाले नजिकिदै गरेको नेपालीहरुको महान चाड बडादशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा यात्रुहरुका सेवा परामर्सप्रदान गर्न साहायता कक्ष स्थापना गरेको हो

चाडबाँडका बेला सवारी साधनको चाप बढ्ने भएकाले बसपार्क लगायत बजार क्षेत्र तथा टिकट काउन्टरमा हुने भीडभाड, बढी भाडालिने, यात्रु ठगिने लगायतका कार्यलाई नियन्त्रण गर्न नागरिकहरुको समस्यालाई तत्काल सुनुवाई गोरखा नगरपालिका वडा नम्बर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link