Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

गाेरखा अस्पतालका स्वास्थ्यकर्मी अबिनाश पराजुलीमाथि सांघातिक हमला

loading views..
Nepal Telcome

गाेरखा।जिल्लाकाे एक मात्र सरकारी अस्पताल गाेरखा अस्पतालमा कार्यरत मेडिकल अधिकृत माथि सांघातिक हमला भएकाे छ।बिरामीकाे आफ्न्तले रिपाेर्ट चित्त नबुझेकाे भन्दै मेडिकल अधिकृत अबिनाश पराजुलीलाई कुटपिट गरेका हुन् । आईतबार महिलाकाे थाईराईड जाँच गर्न आउनु भएका आफ्न्तले ओपिडि कक्षा भित्रै ढाेका थुनेर हातपात गरेकाे अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन हरि कुमार श्रेष्ठले बताए ।

घट्ना लगतै बिज्ञप्ति जारी गर्दै घट्ना प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । साथै घट्नामा सग्लग्नलाई खाेजी गरि कानुनी कार्बाहि गर्न माग गरिएकाे अस्पताल ब्याबस्थान अध्यक्ष लाल प्रसाद श्रेष्ठले जानकारी बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link