Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गण्डकी प्रदेशसभामा गोरखाबाट माओबादीकी शुसिला सिंमखडा

loading views..
Nepal Telcome

गाेरखा । गाेरखाबाट गण्डकी प्रदेश सभाका लागि समानुपातिक सांसद माओबादी केन्द्र बाट शुसिला सिमखडा समानुपातिक सांसद हुने निश्चितभएको छ।त्यसै गरेर नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ समानुपातिक तर्फबाट सांसद चुनिने भएका छन् ।सिम्खडा खस आर्यको तर्फबाट सांसाद हुने भएका हुन् भने प्रेम गुरुङ जनाजाति कोटाबाटचुनिने भएका हुन्। शुसिला सिम्खडा माओवादी केन्द्रकी  केन्द्रिय सदस्य हुन् भने प्रेम गुरुङ नेकपा एमालेकाे जिल्ला अध्यक्ष हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link