Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

माइपेमा १० प्रतिशत क्यासब्याक अफर

loading views..
Nepal Telcome

काठमाण्डु। डिजिटल कारोबारको परिभाषा नै परिवर्तन गर्ने लक्ष्यका साथ सेवा संचालनमा ल्याएको माईपे डिजिटल वालेटले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा विभिन्न कारोबारहरुमा ५.१ प्रतिशत क्यासब्याक योजना पनि सार्वजनिक गरेको छ।

यसबाहेक यस वालेटमार्फत हवाई टिकट बुकिङमा सबैभन्दा धेरै क्यासब्याक सँगै मोबाइल टपअप, पानीको बिल भुक्तानी, फोनको बिल भुक्तानी, विद्युत महसुल भुक्तानी, इन्टरनेटको बिल भुक्तानी, टेलिभिजनको बिल भुक्तानी, रिचार्ज पिन, डाटा प्याकको सुविधाहरु समेत दिँदै आएको छ।

माइपे ले हरेक कारोबारमा आकर्षक क्यासब्याकका साथै एक बैंक खाताबाट अर्काे खातामा मात्र १ रुपैयाँमा रकम पठाउन सकिने सुविधा पनि रहेको छ।

ग्राहक महानुभावहरुको आवश्यकतालाई मध्यनजर गर्दै अन्य विभिन्न सेवाहरु थप गर्दै लगिने माइपेले जनाएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link