Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

राेटरी क्लब अफ बज्रामनासलु गाेरखाद्वारा अशक्तलाई ह्विलचियर बितरण

loading views..
Nepal Telcome

गाेरखा। राेटरी क्लब अफ बज्रामनासलु गाेरखाद्वारा अशक्तलाई ह्विलचियर बितरण गरिएकाे छ । साेमबार गाेरखा नगरपालिका वडा न ७ नयाँ बसपार्क स्थित अशक्त हुनु भएकी जुना राेकालाई एक थान ह्विलचियर बितरण गरिएकाे राेटरी क्लब अफ बज्रामनासलु गाेरखाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

अशक्त रहेका र बिपन्न गरिबहरुकाे लागि राेटरी क्लब अफ बज्रमनासलु गाेरखाले अशाय र अशक्तकाे लागि सकेकाे मानबिय सहयाेग गर्दै आएकाे र अब पनि त्यस्ता अपाङ तथा अशक्तालाई क्लबले सहयाेग जारी राखिने क्लबका काेषध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

यस संस्था नितान्त सामाजिक संस्था भएकाले समाजमा भएका गरिब दुखिहरुकाे लागि सधै सहयाेग गरि रहने क्लबले जनाएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link